नियम ७
प्रमाणपत्रको अवधि र नवीकरण
७. प्रमाणपत्रको अवधि र नवीकरणः
नियम ५ बमोजिम नियुक्त भएको लेख्य प्रमाणकको प्रमाणपत्रको अवधि तीन वर्षको हुनेछ र अवधि भुक्तान हुनुभन्दा अगावै
पच्चीस रुपैया“ दस्तूर तिरी कार्यालयबाट नवीकरण गराउनु पर्नेछ ।
लेख्य प्रमाणक नियमावली,२०४१